DEEP Computer Institute Pokhara Facebook ad: “कम्प्युटर वा AI सिक्न चाहनुहुन्छ तर कहाँ विश्वसनीय…”

Ran for 60 days, from December 28, 2025 to February 26, 2026, the last day Crush saw it.
Run by DEEP Computer Institute Pokhara on Facebook. Crush is not the advertiser and does not verify its claims. See this ad in Meta's Ad Library(opens in a new tab)
Want an ad like this for your product?
Crush makes new ad images for your product from this ad: your logo, your product photo, your offer.
Trials from $19.95 USD, then $79.95 USD a month. Cancel anytime.
About this ad
- Meta Ad Library ID
- 1554408665883493
- Platforms
- Facebook, Instagram and Messenger
- Relaunches
- 0
- Niche
- AI & Software
Ad text
कम्प्युटर वा AI सिक्न चाहनुहुन्छ तर कहाँ विश्वसनीय हुन्छ भनेर सोचिरहनु भएको छ? अब चिन्ता लिनु पर्दैन। विश्वप्रसिद्ध टेक कम्पनीहरूको नेपालका लागि राष्ट्रिय पार्टनर भएर बिगत १० बर्ष देखी सेवा दिइरहेका हामीले तपाईंलाई अन्तराष्ट्रिय स्तरमै मान्यता पाउने कोर्सहरू प्रदान गर्दछौ। Microsoft | Certiport | Adobe | Apple | Sankalpa World Championship | Veloces लगायतका संस्थाका अधिकृत राष्ट्रिय पार्टनर र ISO 9001:2015 Certified संस्थाको रुपमा, हामीले तपाईंलाई सिप सँगै International Certification उपलब्ध गराउँदछौ। आजको प्रतिस्पर्धी बजारमा लोकल प्रमाणपत्रभन्दा अन्तरराष्ट्रिय सर्टिफिकेसनले नै करियर सुरक्षित र प्रभावशाली बनाउँछ। "नजिक, पाएक पर्ने, कम शुल्क, छुट आदिका कारण लोकल प्रमाणपत्रमा समय र पैसा खर्च नगर्नुहोस। आजै हाम्रा अन्तराष्ट्रिय कोर्सहरुमा भर्ना भई, आफुलाई अन्तराष्ट्रिय बजारमा प्रमाणित गर्नुहोस।” पैसा त जहाँ पनि तिर्नुपर्छ, तर तपाईको लगानीको सहि सदुपयोग हाम्रा अन्तराष्ट्रिय प्रमाणपत्र सहितका कोर्सहरुले गर्नेछन् । योग्य लगानी भनेको अन्तरराष्ट्रिय मान्यता सहितको सीप सिकेर विश्वबजारमै प्रतिस्पर्धा गर्न सक्ने हुनु हो। ● Microsoft, Adobe, Apple सर्टिफाईड प्रशिक्षक । ● ISO 9001:2015 Certify संस्था ● प्रयोगात्मक तथा व्यक्तिगत शिक्षण विधि । ● Updated Lab, Latest Software, Industry Certification on Every Course । ● अन्तराष्ट्रिय स्तरको पाठ्यक्रम । ● परिक्षा र रिजल्ट सम्बन्धीत कम्पनी अथवा अन्य देशका प्रसिध्द आइटी कम्पनिदेखी हुने । ✨ आफ्नो भविष्यलाई Global Standard मा अपग्रेड गर्ने सही समय यही हो। सम्पर्कः दिप कम्प्युटर इन्ष्ट्रिच्युट सृजनाचोक, पोखरा-८ (सृजनाचोक बाट बिरौटा, छोरेपाटन जाने बस रोक्ने बस स्टेसन सँगै, तेस्रो तल्ला ) ☎ +977-61-552521 | ✆ 9856025421 (Viber | WhatsApp) | ✆ 9766599690 | ✆ 9846287251 🌐 www.deepcomputer.edu.np #DeepCompute #DeepComputerInstitute #personalgrowth #ITBrilliance #DeepInstitute #QualityEducation #ITCourses #PassionForTech #DeepInstitute #ITCommunity #CollaborateInIT #EmpowerITJourney #AffordableEducation #ITLearning #DeepComputerInstitute #ComputerTrainingNepal #AISkills #PokharaEducation #InternationalCertification #कम्प्युटरक्लासपोखरा #एआईसिक्नेकहाँ #अन्तरराष्ट्रियप्रमाणपत्र #दिपकम्प्युटर #पोखराआईटी








